क्रमिक बचत:
यो खाता रु. ५०/१०० बाट शुरु गरि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक रुपमा १० अंकले भाग लाग्ने किसिमको एअकम राख्न सकिने छ तर साप्ताहिकमा कम्तिमा रु. ५००| र मासिकमा रु. १००० राख्नुपर्ने छ | यो खाता ६, १२, १८, २४, ३० र ३६ महिनाको अबधि तोकी खोलिने छ र साँवा व्याज एकमुष्ठ भुक्तानी गरिने छ|