Joomla TemplatesBest Web HostingBest Joomla Hosting

दर्ता न.: ३००३/०६६/०६७

हाम्रा बिशेषताहरु
  • रु. १ लाख सम्मको कर्जामा १२% मात्र व्याज दर |
  • बचत र कर्जाको ब्याज दरमा ४ प्रतिशतसम्म मात्रको फरक|
  • बचतमा आकर्षक व्याज|

क्रमिक बचत:

यो खाता रु. ५०/१०० बाट शुरु गरि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक रुपमा १० अंकले भाग लाग्ने किसिमको एअकम राख्न सकिने छ तर साप्ताहिकमा कम्तिमा रु. ५००| र मासिकमा रु. १००० राख्नुपर्ने छ | यो खाता ६, १२, १८, २४, ३० र ३६ महिनाको अबधि तोकी खोलिने छ र साँवा व्याज एकमुष्ठ भुक्तानी गरिने छ|

 
नेपाली पात्रो
Mangshir 2076
SMTWTFS
1234567
891011121314
15161718192021
22232425262728
2930 
केही लिंक्सहरू
visited 61655 times