कर्जा प्रबाह:
यस संस्थाले विभिन्न किसिमको कर्जाहरु प्रबाह गर्ने नीति अबलम्बन गरेको छ| जस्तै: व्यापारकर्जा, हायर पर्चेज कर्जा, स-साना उद्योग व्यवसायकालागि कर्जा, बैदेशिक रोजगार कर्जा, रिवोल्भिंग कर्जा र शैक्षिक कर्जा आदि|
कर्जाको लागि पेश गर्नु पर्ने कागजातहरु
(१) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
(२) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि
(३) मालपोत तिरेको (हालैको) रसिदको प्रतिलिपि
(४) ना.प./गा.बि.स. वाट जग्गाको चार किल्ला प्रमाणित
(५) हालै खिचिएको फोटो एक प्रति
(६) नापी शाखाबाट ब्लू प्रिन्ट / ट्रेस नक्सा
(७) मालपोत कार्यालयबाट दृष्टिबन्धक रोक्का