कर्जाको साँवा व्याज भुक्तानी व्यवस्था:
यस संस्थाले ग्राहक सदस्यहरुको सहुलियतको लागि कर्जाको साँवा व्याज भुक्तानी गर्ने निम्न व्यवस्था कायम गरेको छ|
(१) रु.२ लाख सम्मको कर्जामा साँवा व्याज मासिक किस्तामा
(२) रु २ लाख भन्दा माथिको कर्जामा ब्याज मासिक रुपमा र साँवा रकम ग्राहक सदस्यको सल्लाह अनुसार ३/३ महिनामा |